Ad Code

Responsive Advertisement

कालिका मा बि भलुवाजोरलाई साच्चै शैक्षिक सुधार गर्ने हो भने निम्न बुदाँमा सुधार गर्नु पर्छ :



कालिका  मा बि भलुवाजोरलाई साच्चै शैक्षिक सुधार गर्ने हो भने निम्न बुदाँमा सुधार गर्नु पर्छ :- 

1) शिक्षकहरुको टिमवर्क हुन पर्छ र साच्चै नै केही गर्नुपर्छ भन्ने भावनाको सबैमा आउनु पर्छ ।

2) प्रत्येक महिना बि. ब्य. स. को बैठक हुनु पर्छ जसमा प्रत्येक बिध्यार्थिको के के कमजोरी छन अबिभावक लाई बुझाउने नयाँ नियम लागू गर्ने जस्तै कति दिन स्कुल आय‍ो, कपि कलम थिए कि थिएनन होमवर्क गर्यो कि गरेन आदि ।

3) शिक्षामा सुधार ल्याउन उस्को real exam लिएर कहाँ देखि पढाउन पर्ने हो नियालेर कक्षा माथी भए पनि तल्लो क्लास को आउदैन भने त्यही बाट extra class शुरु गर्नु पर्छ ।

4) शिक्षकले पढाउदा lession plan  शैक्षिक सामग्री बनाएर अध्यन गरेर पढाउन पर्छ । 

5) तल्लो कक्षामा अग्रेजी मध्याम शुरु गर्नु पर्छ जुन पुरानै शिक्षकलाइ अनुशन्धान र खोज गरेर अन्लाईन सिकेर शुरु गर्नु पर्छ ।

6) अविभावकले पनि दैनिक होमवर्क दिएको छ छैन कति जना आज शिक्षक आए सोध्ने र पूरा क्लास भए, नभएको बि.ब्य.स. को बैठकमा राख्नु पर्छ । 

7) अबिभावकले साच्चै सुधार होस भन्ने हो भने extra क्लास गरेको पैसा तिर्न राजी हुन पर्छ । 

8 ) प्रधानाध्यापकले ३-३  महिनामा बैठक राखी खर्च र आम्दानी हिसाब सुनाउनु पर्छ । 

9) पुर्व बिध्यार्थीहरु बाट एउटा intiativeness केही गरौ भन्ने साथीहरुको टिम बनाइ volenter teach गर्न एक एक महिना लगाउनु पर्छ । 

10) राम्रो बिध्यालय सग सम्पर्क गरि शैक्षिक सामाग्री र idea share गर्न अगाडी बढाउनु पर्छ। साच्चिकै सुधार गर्ने भए कुनै राजनीतिक पुर्वाग्रह नराखी काम गर्नु पर्छ । कसैका लागि भन्दा पनि मन देखि भावना र idea आउनु पर्छ ।



Post a Comment

0 Comments