असल मानिसमा हुनेपर्ने गुणहरु
१.स्वच्छ छबिको हुनुपर्ने।
२.सहयोगी भावनाको आखामा राख्न पनि नबिझाउने किसिमको हुनुपर्ने।
३.पार्टी,नीति र सिद्धान्त बुझेको हुनुपर्ने।
४.आफुले पाएको जिम्मेवारी पुरा गर्न अग्रसर हुनुपर्ने।
५.जनतासङ्ग नजिकको सम्बन्ध राख्न सक्ने हुनुपर्ने।
६.अन्याय र अत्याचारको विरुद्ध लड्न सक्ने क्षमता बोकेको हुनुपर्ने।
७.आपसमा मिलनसार हुनुपर्ने।
८.अध्ययनशिल हुनुपर्ने।
९.नबुझेका कुरा बुझ्न प्रयत्न हुनुपर्ने।
१०.निस्वार्थ भावनाको हुनुपर्ने।
११.राष्ट्र र जनताप्रति बफादार हुनुपर्ने।
१२.बिपक्षीहरुसङ्ग सबै तर्क गर्न सक्ने हुनुपर्ने।
१३.सर्वहारा-श्रमजीवी वर्गको हित रक्षा गर्न अग्रसर रहने हुनुपर्ने।
१४.ठगिखाने प्रवृत्तिको नभएर गरिखाने प्रवृत्तिको अर्थात् श्रमजीवी हुनुपर्ने।
१५.दाजुभाइ,छरछिमेकी,नातागोता,इष्टमित्रहरुसङ्ग सुमधुर सम्बन्ध राख्न सक्ने हुनुपर्ने।
१६.सत्य कुरा मात्र बोल्न सक्ने हुनुपर्ने।
१७.आफ्नु धर्म परम्परा सस्कृती जोगाउने कार्यका बाहेक मदिराजन्य र सुर्तीजन्य पदार्थ जथाभावी सेवन गर्ने हुनुपर्ने।
१८.बेलुका सबेरै सुत्ने र बिहान सबेरै उठ्ने बानी बसालेको हुनुपर्ने।
१९.आफ्नु स्वास्थ्य को साथसाथै सबैको स्वास्थ्य प्रति गम्भीर हुने स्वभावको हुनुपर्ने।
२०.लेनदेन व्यबहारमा खरो स्वभाव अर्थात् आफुले लिएको ऐचोपैचो सरसापट समयमै बुझाउने गरेको हुनुपर्ने।
२१.घर परिवार गाउँ समाजमा अनुशासित व्यक्तिको रुपमा परिचय दिलाउन सफल भएको हुनुपर्ने।
🙏🙏सबैमा धेरै सम्झना अनि माया❣️❣️
0 Comments