Ad Code

Responsive Advertisement

ब्यबसाय किन गर्ने ?

  ब्यबसाय किन गर्ने ?

१ जिबनमा आमूल परिबर्तन ल्याउन,

२ हामीले देखेको सपना पूरा गर्न,

३ खेर जाने समय र खेर जाने पैसालाई सहि ठाँउमा सदुपयोग गर्न,

४ तपाईको भबिष्य र आउने सन्ततिको उज्ज्वल भबिष्यको लागि,

५ देश बिदेश घुम्ने अवसर पाउन,

७ स्वतन्त्र जिन्दगी जिउन,

८ असीमित आम्दानी लिन,

९ गुलामी जिन्दगी बाट मुक्त पाउन,

१० आर्थिक सामाजिक ब्याबहारिक रुपमा सम्पन्न हुन,

११ थोरै लागानी धेरै आम्दानि लिन,

१२ अनगिन्ती बेरोजगारी युवायुवतीहरु लाई रोजगार दिलाउन,

१३ सफल जिन्दगी जिउन,

१४ परिवार,समाज र मुलुकको समृद्धि को लागि,

१५ आफ्नो सफलता संगै अरूलाई पनि सफल बनाउनको लागि,

१६ स्वास्थ खुशी र समृद्धि जिन्दगी जिउन,

१७ सामुहिक रुपमा विभिन्न जात,भाषा,धर्म,देशका नागरिक संग एकिकृत भएर काम गर्न ।

सफल हुन के चाहिन्छ ?

१) आत्मबिश्वास हुनुपर्छ ।

२) सकारात्मक सोच हुनुपर्छ ।

३) लगनशील र मेहनत हुनुपर्छ ।

४) धैर्यता चाहिन्छ ।

५) निरन्तरता चाहिन्छ ।




Post a Comment

0 Comments