# पढाईमा ध्यान बढाउने १० तरिका हरू ।
1, पढ्न सुरु गर्दा रमाइलो र सजिलो भाग बाट सुरु गर्ने ।
2, आफ्नो वरिपरि ध्यान भङ्ग गर्ने खालका कुराहरु नराख्ने ।
3, पढ्दा खेरि पाँचै इन्द्रियलाई सकृय बनाएर पढ्ने ।
4, पढ्दाखेरी मैले आज पढेको कुरा भोलि अरुलाई पढाउनु छ भन्ने मानसिकता लिएर पढ्ने ।
5, समय सीमा तोकेर मात्र पढ्न सुरु गर्ने ।
6,पढ्न सुरु गर्नु अघी ५ मिनट जती ध्यान गर्ने, पारिवारिक तनाबलाई नसम्झिने ।
7, हातमा पेन अथवा पेन्सिल लिएर पढ्नुपर्ने लाइन देखाएर पढ्ने ।
8, धेरै खाना खाएर वा भोकै पढ्न नबस्ने ।
9, यो यो बिषय पढ्छु भनी योजना बनाएर मात्र पढ्न बस्ने ।
10, फोकस पावर बढाउने खालका गेमहरु खेल्ने ।
0 Comments